वीरगंज, २५ साउन । वृद्ध, अपांग भत्ता वितरण नगरेको विरोधमा बाराका गाविस सचिवलाइ स्थानीयवासीले कुटपिट गरी प्रहरीमा बुझाएको छ।
आज बिहान रतनपुरीका स्थानीय बासिन्दाले सचिव ध्रुवकुमार थापालाई कुटपीट गरी घाइते बनाएका हुन्।
कार्यालयमा अनुपस्थित रहेका थापाले लामो समयदेखि बृद्ध र अपाङ, विधवा भत्ता वितरण नगरेपछि स्थानीयवासीले कुटपिट गरी प्रहरीमा बुझाएको छ। पर्सा र बारामा लामो समयदेखि भत्ता वितरण नगरेपछि यहांका वृद्ध, अपांग, विधवा मर्कामा परेका छन्।

Comments
Post a Comment