-सुभाषप्रसाद साह-
बारा ८ भदौ । कलैया - बीरगंज सडकखण्ड साँघुरो हुनुका साथै ठाउँ ठाउँमा कालोपत्र भत्किन थाले पछि सो सडकखण्डमा यात्रा गर्ने यात्रीहरु जोखिमै यात्रा गनुपर्नेको छ ।
बिद्युत प्रधिकरण कार्यालय अगाडी सिसहनीया चोक मोतिसर चोक लगायत ठाउँमा कालोपत्र भत्किएको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन्। कलैया- बीरगंज सडकखण्ड दिनदिनै साघुरो तथा भत्किदै जादाँ सडक दुर्घटनाको घटना पनि बढदै गईरहेको छ।

Comments
Post a Comment