काठमाडौं, साउन २९ । यातायात व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन् । सवारी दर्ुघटना र क्षतिपर्ूर्ति सम्बन्धमा सरकारको नीति स्पष्ट नभएको भन्दै नौं सूत्रीय माग अगाडि सारेर आन्दोलनको चेतावनी दिएको हो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले भाद्र १ गतेबाट लागू गर्ने भनिएको विमा सम्बन्धि व्यवस्थामा स्पष्ट नीति बनाउन माग गरे । दर्ुघटनामा तेस्रो पक्षको मृत्यु भएमा बिमा वापत् पांच लाख रुपियां विमा कम्पनिहरुबाट उपलब्ध गराइने भनिएपनि प्रिमियम रकम स्पष्ट नभएको, गाडी भित्र रहेका यात्रु र मजदुरको हकमा के हुने भन्ने स्पष्ट नभएको बताए ।
महासंघका सचिव बयानबहादुर कार्कीले साउन मसान्तभित्रै वार्ताबाट समस्या समाधान गर्न माग गरे । समस्या समाधानका लागि सरकार गम्भीर नभए कडा कदम चाल्न वाध्य हुने बताए ।

Comments
Post a Comment