वीरगंज १४ भदौ । नागरिक दैनिकको पत्रिका वितरण गर्ने गाडी आज बिहान पृथ्वी राजमार्गको बेनीघाट-८ नजिकैको खोलामा खसेपछि एकजना गम्भीर घाइते एकजना बेपत्ता भएका छन्।
धादिङको वेनीघाट नजिकै खोलामा बा।६च २५१७ न को नागरिक दैनिक पत्रिकाको गाडी खसेपछि चालक राम बहादुर गुरुङ घाइते भएका छन् भने एकजना नाम नखुलेका व्यक्ति खोलामा बेपत्ता भएका छन्। व्यक्तिसंगै गाडी र पत्रिका पनि बेपत्ता भएपछि खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment