-सुभाषप्रसाद साह-
बारा ९ भदौ । नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल बारा ईलाका नम्बर १३ को ईलाका स्तरीय युवा भेला आज भलुहिमा सम्पन्न भएको छ ।
सम्पन्न सो भेलाले रमेश साहको अध्यक्षतामा ११ सदसिय ईलाका स्तरीय प्ररायु संघको गठन भएको छ । संघको उपाध्यक्षमा बीरेन्द्रप्रसाद कुशवाहा सचिवमा रामकुमार साह कोषाध्यक्षमा हरिन्द्र कुशवाहा रहेका छन् ।
बीरेन्द्र कुशवाहाको अध्यक्षतामा सम्पन्न सो भेलामा प्ररायु संघ बाराका सदस्य एवं ४ नम्बर क्षेत्रका क्षेत्रीय अध्यक्ष सुभाषप्रसाद साह उपाध्यक्ष जवाहीर कुर्मीको प्रमुख आथित्यमा भेला सम्पन्न भएको हो ।
साथै संघको यही भदौ २९ र ३० गते कलैयामा हुने जिल्ला अधिबेशनको लागि १३ नम्बर इलाकाबाट रमेश साह सम्भु कुशवाहा र रामसुनर ठाकुरलाई प्रतिनिधि छनौट गरेको प्ररायु संघले जनाएको छ ।

Comments
Post a Comment