काठमाडौं, साउन १८। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मानित भएका छन्। उनलाई इन्डो नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रमा सम्मान गरिएको हो।
नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदानमा संचारक्षेत्रबाट महत्वपर्ूण्ा भूमिका निभाएकोमा कार्यक्रम आयोजकका तर्फाट धमला सम्मानित भएका थिए। साथै धमलाले प्रोफेसर माधव ढकाल, अबर्दिन इन्टरनेशनल कलेजका प्रिन्सिपल नरेन्द्रप्रसाद मानन्धर, पाठशाला नेपालका प्रबन्ध निर्देशक टंक आचार्य, काठमाडौं होटल म्यानेजमेन्टका प्रमुख नविनकुमार जोशी, ब्लू बर्ड कलेजका प्रिन्सिपल दिपक खनाल सोलिड नेपाल कलेजका कार्यकारी निर्देशक डा.खेम कार्की, ग्यानकुञ्ज कलेजका कार्यक्रम निर्देशक शत्रुघन गुप्ता र सैपाल एकेडेमीका प्रबन्ध निर्देशक लोकराज गिरीलाई सम्मान गरेका थिए।

Comments
Post a Comment