वीरगंज, २५ साउन । सात वर्ष अघि बन्द भएको वीरगंज चिनी कारखानाका १९४ जना कार्यरत कर्मचारी मजदूरहरुले पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय पर्सामा घेराउ गरेका छन्।
आज बिहान ११ बजेदेखि १ बजेसम्म कर्मचारीहरुले ७ वर्षो तलब भत्ता सुविधाको मांग गर्दै घेराउ गरेका हुन्।
धर्ना कार्यक्रममा अनेटे्रयू महासंघ इकाइ समितिका प्रतिनिधि, कार्यकर्ता लगायतको उपस्थिति थियो।

Comments
Post a Comment