वीरगंज, २३ साउन । महंगी नियन्त्रण गर्न मांग गर्दै अखिल नेपाल मजदूर संघ मकवानपुरले रिक्सामा विरोध जुलुस प्रदर्शन गरेका छन्।
आज बिहान हेटौडा-४ बाट मजदूर संघका अध्यक्ष कृष्ण रेग्मीको नेतृत्वमा निस्किएको विरोध जुलुसले महंगी नियन्त्रण र राशन कार्डको मांग गर्दै नगर परिक्रमा गरेका थिए।
रयालीपछि आयोजित कोणसभामा मजदूर नेताले सम्बोधन गरेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment