वीरगंज १२ भदौ । पांच दिनसम्म मनाइने गणेश चतुर्थी महोत्सव आज सम्पन्न भयो। जय गणेश झन्कार मण्डलले आयोजना गरेको सातौ गणेश चतुर्थी महोत्सवको पांचौ दिन गणेश भगवानको प्रतिमा विजस्रन गरिएको थियो।
यस वर्ष शुद्ध घ्यूबाट बनाइएको २ सय १ किलोको लडडु भगवान गणेशलाई चढाइएको थियो। भगवान गणेशलाई नगर परिक्रमा पछि तिलावे नदीमा विजस्रन गरिएको थियो।
महोत्सवका बारेमा समाचार सम्प्रेषण गरी सहयोग गरेवापत राष्ट्रिय दैनिक वाइपास दैनिक लगायत एफएमलाई सम्मानित गरिएको थियो।

Comments
Post a Comment