वीरगंज, २८ साउन । रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय समितिले जेनेभा
महासन्धिको ६० औं वर्षगांठको अवसरमा विश्वको ८० वटा देशमा फोटो प्रदर्शनी
आयोजना गरेको छ।
आज वीरगंजको राणी सति अतिथि सदनमा सुरु भएको फोटो प्रदर्शनी तीन दिनसम्म रहने छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लले उदघाटन गरेको सो
प्रदर्शनीमा १०५ वटा फोटो राखिएको छ।
जेनेभा महासन्धिको ६० औं वर्षो दिन सो पर््रदर्शनीको आयोजना गरी
महासन्धिहरूले सशस्त्र द्वन्द्वका बेलामा व्यक्तिहरूको जीवन र मर्यादाको
संरक्षण गर्न खेलेको प्रमुख भूमिकाको महत्व र मूल्यको बारेमा सम्झाउन
चाहन्छ- आइसीआरसी विराटनगरकी उपप्रतिनिधि मण्डलकी प्रमुख नताशा एमरसनले
भनिन्।

Comments
Post a Comment