वीरगंज ७ भदौ । एक भारतीय नागरिकले झुक्याइ नेपाली नागरिकता लिन सफल भएको खुलासा भएको छ।
आज नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्सा भिखमपुर निवासी जादोलाल महतोले सो आरोप लगाउदै भारतीय नागरिकलाइ कारबाहीको मांग गरेका हुन्।
भारत बिहार राज्य पश्चिम चम्पारण सिक्टा निर्वाचन क्षेत्रका रामधानी िसंहका छोराले झुक्याइ नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रमाण फेला परेको छ।
भारत पश्चिम चम्पारण थाना बलथर गौनाहा निवासी राधा शंकर िसंहले पर्सा जिल्ला जानकीटोला वडा नं। २ बाट रामाशंकर िसंह राजपूतको नामबाट नेपाली नागरिकता र मतदाता परिचयपत्र लिन सफल भएका हुन्। रामाशंकर िसंह राजपूतले प्राप्त गरेको मतदाता परिचयपत्र नं। १३३४१२७३ मा प्रमुख परिचय वितरण अधिकारी दोलखबहादुर गुरुङ मिति २०५७।२।३१ उल्लेख छ।
भारतको नरकटियागंजबाट सन् ३०-३-१९९५ मा हासिल गरेको निर्वाचन परिचय पत्र नं। बीआर ०११००५१४९८७८१ छ । रामाशंकर िसंह राजपूतको नामबाट नेपाली नागरिकता प्रमाणपत्र लिएका भारतीय नागरिक राधाशंकर िसंहले प्राथमिक एवं मध्य विद्यालयको शिक्षँक पदको लागि गौनाहामा १२११११२००८ मा निवेदन दिएका थिए।
भारतीय नागरिकले झुक्याइ नेपाली नागरिकता लिन सफल भएको आरोप लगाएका जादोलाल महतोले आफू विरुद्ध झूटो लेनदेन मुद्दा जिल्ला अदालतमा दर्ता गराइ भारतीय नागरिकले दुःख दिने काम गरिरहेको बताउंदै भारतीय नागरिकहरुमाथि आवश्यक कारबाहीका लागि छानबिन समिति गठन गर्न मांग गरे।

Comments
Post a Comment