वीरगंज ४ भदौ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस र टयाक्टर जुद्धा एक जना गम्भीर घाइते भएका छन्।
आज बिहान साढे सात बजे बाराको अमलेखगंज-४ नजिकै आधाभार जंगलमा आज बिहान काठमाडौबाट सिन्धुली तर्फ जांदै गरेको ना।३ख ७०४ न को बसले ना।१त ७७२८ नको ट्याक्टरलाई ठक्कर िदंदा वुनियाद बस्ने अगत पासवान घाइते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।

Comments
Post a Comment