वीरगंज १४ भदौ । माछापोखरीको ठेक्कासम्बन्धी विवाद भएपछि पर्साको तुल्सीबर्वाका स्थानीयवासीले जिविसका स्थानीय विकास अधिकारीमाथि कुटपिट गरेका छन्।
आज दिउंसो जिल्ला विकास समिति पर्साको स्थानीय विकास अधिकारी रामदयाल यादवले सचिव जोगेन्द्र यादवमार्फत पुनः नयां ठेक्का गराउन लागेको आरोप लगाउंदै स्थानीयवासीले यादवमाथि कुटपिट गरेपछि दिनभरि जिविस तनावग्रस्त भएको थियो।
तीन वर्षको लागि ६२ लाखमा दिएको ठेक्काको समय नपुग्दै नयां ठेक्का गर्न लागेको भन्दै स्थानीयवासीले कुटपिट गरेका हुन्।

Comments
Post a Comment