वीरगंज, २२ साउन । भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठले
मूल्यसूची नराख्ने पसलको लाइसेन्स जफत गर्ने चेतावनी दिएका छन्।
आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा नेकपा माले पर्सा र बाराले
आयोजना गरेको सम्मान कार्यक्रमको उदघाटन गर्दै उनले मूल्यसूची नराख्ने
पसलमा छापामारी गर्ने चेतावनी दिए।
उनले सुरक्षा रणनीति पारित भइसकेको भन्दै माओवादीको कमजोरीका कारण सरकार
छाडेको बताए। कार्यक्रममा विभिन्न संघसंस्थालाइ पंखा वितरण गरिएको थियो।

Comments
Post a Comment