वीरगंज ११ भदौ । आपसी विवाद र झैंझगडामा दुइ पक्षबीच कुटपिट हुंदा एकजना गम्भीर घाइते भएका छन्। आज बिहान परसौनी भाटा बस्ने अम्तर मियांलाई सोही ठाउं बस्ने मजुल होजाले कुटपिट गरेर फरार भएका छन् । घाइतेको ना।उ।क्षे।अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
यसैगरी रौतहट गरुडा बैरिया-६ नजिकै दुइ पक्षबीच झडप भएपछि मलाहि-२ बस्ने सुखल सहनी लालबाबु सहनी वडा नं।-१ बस्ने परिक्षण सहनी घाइते भएका छन्। प्रहरीले झडपमा संलग्न रहेको आरोपमा ७ जनालाइ पक्राउ गरेको छ।
यसैगरी रौतहट गरुडा बैरिया-६ नजिकै दुइ पक्षबीच झडप भएपछि मलाहि-२ बस्ने सुखल सहनी लालबाबु सहनी वडा नं।-१ बस्ने परिक्षण सहनी घाइते भएका छन्। प्रहरीले झडपमा संलग्न रहेको आरोपमा ७ जनालाइ पक्राउ गरेको छ।
Comments
Post a Comment