वीरगंज, ३२ साउन । एक व्यक्तिले आफनै पत्नि र छोराको एसिड हालेर हत्या गरी फरार भएका छन्।
आज बिहान वीरगंजको महावीर टिवडेवाल धर्मशालाको रुम नं. ११८ मा मृत अवस्थामा फेला परेका सुनसरी, इटहरी-५ बस्ने राम देव मण्डलको पत्नी र छोराको नाम खुल्न सकेको छैन।
अनुहारमा नाइटि्रक एसिड हालेर हत्या गरि पति मण्डल फरार भएको प्रहरीले दाबी गरेको छ।

Comments
Post a Comment