वीरगंज, १७ साउन । दुइ दिने श्याम झूला महोत्सव आजदेखि वीरगंजको टिवडेवाल
धर्मशालामा सुरु भएको छ। भजनकिर्तनमा भारतका विभिन्न कलाकारहरुको
उपस्थितिमा मंगलपाठ, भजनकिर्तन र निशान यात्रा गरिने भएको छ।
यसैगरी नेपाल राष्ट्रिय मारवाडी परिषद काठमाडौं, सयोजक मारवाडी समाज
सेवा समितिले आयोजना गरेको नेपाल राष्ट्रिय मारवाडी परिषदको सातौ कार्य
समितिको बैठक र मध्यमाञ्चल क्ष्ँेत्रीय मारवाडी भेला सुरु भएको छ।
आज वीरगंजमा सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष
टोलाराम डुगरलगायत रहेका छन्।

Comments
Post a Comment