-सुभाषप्रसाद साह -
बारा ७ भदौ । बाराको पत्रहटीमा आईतबार भएको युवाहरुको एक भेलाले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको गाउँ कमिटि गठन भएको छ ।
सीताराम सहनीको अध्यक्षता गठन भएको १५ सदसिय सो कमिटिको उपाध्यक्षमा साजय कुशवाहा सचिवमा ज्ञानेन्द्र यादव सहसचिवमा अजुन राम र कोषाध्यक्षमा बृजकिशोर यादव रहेका छन्।
प्ररायु संघ बारा जिल्ला समितिका सदस्य महानन्द यादवको अध्यक्षतामा सम्पन्न सो भेलामा संघका जिल्ला सचिव ध्रुव यादव बैजनाथ मण्डल प्रभु मण्डल रामदेव यादव प्रयाग यादव नन्दकिशोर यादव लगाएतको बिशेष सहभागिता रहेको थियो।

Comments
Post a Comment