वीरगंज ४ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षँण अस्पतालका आन्दोलनरत कर्मचारीले आज पनि धर्ना िदंदै एक घण्टा ओपीडी सेवा ठप्प पारेका थिए। आज बिहान बारा र पर्साका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले विरोध जनाउंदै एक घण्टा अस्पतालको ओपीडी सेवा बन्द गरेका थिए।
तीनजना कर्मचारीको पुनरबहालीको मांग गर्दै आन्दोलनरत कर्मचारी स्वास्थ्यकर्मीले ५ गते सम्म आकस्मिक कक्ष एनआइसीयु र आइसियू सेवा बाहेक सम्पूर्ण सेवाहरु ठप्प पार्ने भएका छन्।
आफूहरुको मांग कार्यान्वयन नगरे भोलिदेखि बारा र पर्साको सरकारी गैरसरकारी अस्पतालमा ओपीडी सेवा ठप्प पार्ने आन्दोलनरत कर्मचारी संजीव यादवले बताए।

Comments
Post a Comment