धनुषा १० भदौ । एनेकपा माओवादीका कार्यकर्ताको हत्याको विरोधमा धनुषा बन्द भएको छ।
आज बिहान माओवादी कार्यकर्ताले बजार बन्द तथा सवारीसाधन ठप्प पारेपछि त्यहांको जनजीवन प्रभावित भएको हो।
गत साउन ८ गते सतोखर -१ बस्ने २६ वर्षीय वीरेन्द्र रायलाइ केही समूहले कुटपिट गरी हत्या गरेपछि माओवादीले धनुषा बन्दको आह्वान गरेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment