वीरगंज, २९ साउन । सूचना तथा संचार मन्त्री शंकर पोखरेलले शान्ति, सुख
आमा भएको हुंदा आध्यात्मिक महत्वलाई बुझ्नुपर्ने बताएका छन्।
आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको झांकी तथा प्रवचन
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्।
कार्यक्रममा कृष्णाष्टमीको अवसरमा विभिन्न झांकी प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सभासद, नागरिक समाज, पार्टी प्रतिनिधि लगायतको उपस्थिति
थियो।

Comments
Post a Comment