मकवानपुर, २९ साउन । मकवानपुरको दुइ स्थानमा सडक दुर्घटना हुंदा दुइजना घाइते भएका छन्।
गए राति पौने १० बजे खहरेमा ना.१च ८६४५ नंंको भेनले बा.१०प ४७४८ नं.को मोटरसाइकललाई ठक्कर दिएपछि हटीया-८ बस्ने लक्ष्मण गुरुङ घाइते भएका छन्। घटनापछि दुवै चालक सवारी साधन छाडेर फरार भएका छन्।
यसैगरी गए राति सवा १० बजे थानाभर्याङ नजिकै ना.१प ७३८९ नं.को मोटरसाइकलको ठक्करबाट पैदल यात्री बारा रतनपुर-८ बस्ने रमेश घिमिरे घाइते भएका छन्।
दुवै घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

Comments
Post a Comment