वीरगंज ८ भदौ । रोडा उद्योग मजदूर संघले मंगलवारदेखि वीरगंज भन्सार र सुख्खा बन्दरगाहबाट सम्पूर्ण व्यवसायिक कारोबार अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिएको छ।
आज संघले जारी गरेको प्रेस विज्ञप्तिमा ६ बुंदे मांग पूरा गराउन सशक्त दबाब स्वरुप भोलिदेखि अनिश्चितकालको लागि भन्सार र बन्दरगाहबाट कारोबार ठप्प पार्ने चेतावनी दिएको उल्लेख छ।
यसैगरी मकवानपुर निजगढ र बाराको अमलेखगंजमा क्रसरमा काम गर्ने मजदूरहरुले बन्द क्रसर उद्योगहरु खुलाउनु पर्ने मांग गर्दै अवरुद्ध गरेको सो सडकखण्ड दिउंसो १ बजेदेखि सुचारु भएको छ।

Comments
Post a Comment