वीरगंज, १९ साउन । बारा, पर्सा र रौतहटका १२ हजार ५ सय युवाहरुलाइ स्वरोजगार बनाउने उद्देश्यसहित शान्तिका लागि रोजगार कार्यक्रम सुरु भएको छ।
आज वीरगंजको होटल मकालुमा इन्टरनेशनल अर्गनाइजेशन र फूड एग्रीकल्चर अर्गनाइजेशनको संयुक्त आयोजनामा दुइ दिने कार्यशाला गोष्ठीमा विभिन्न सघसंस्था, पार्टी प्रतिनिधि लगायतको उपस्थिति थियो।
कार्यक्रममा शान्तिका लागि रोजगार, स्थानीय आर्थिक विकासको लागि लोका विधिलगायतको विषयमा छलफल हुने आयोजकले जनाएको छ।

Comments
Post a Comment