दोलखा, २६ साउन । अबिरल वर्षाको कारण घर भत्किदा चारजनाको पुरिएर मृत्यु भएको छ।
गए राति ११ बजे स्यामा-१ लप्सा बस्ने निम तेन्जिङ शेर्पाको घर भत्किदा उनको पत्नी, बुहारी, नाती लगायत चारजनाको मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।
यसैगरी सर्लाहीको घुकौली-८ बस्ने ७२ वर्षीय वृद्ध प्रेम रिमाल गणेश मन्दिरमा पूजा गर्न जाने क्रममा बागमती सिंचाईको नहरमा डुवेर मृत्यु भएको छ।

Comments
Post a Comment