वीरगंज २ भदौ । बारा जिल्ला परसौनीस्थित रहेको भवानी डिष्टिरलरी प्रालिले
ल्याब टेस्ट नगरी रक्सी उत्पादन गरिरहेको तथ्य प्रकाशमा आएपश्चात ग्राहक
वर्गलाई वीरगंज टुडेले सो डिष्टिरलरीको रक्सी प्रयोग गर्दा होस पुर् याउन
आग्रह गरेको छ। <br>
उक्त कम्पनीले उत्पादन गरी बजारमा बिक्री गर्दै आएको ग्रेनाइट नामक
रक्सीको अन्तःशुल्क शिलयुक्त क्वार्टर सिसिभित्र व्यापक रुपमा फोहर लेउ
भेटिन थालेको छ। खुद्रा मूल्य रु ४० मा बिक्री हुंदै आएको ग्रेनाइट
रक्सीको क्वार्टर सिसिभित्र फोहर लेउ रहेको प्रमाण यस दैनिकलाई
भेटिएपश्चात भवानी डिष्टिरलरीको रक्सी सेवन गर्ने ग्राहकहरुलाई ल्याब
टेस्ट बिना उत्पादन गरिरहेको उक्त रक्सी प्रयोग गर्दा सावधानी अपनाउन
आग्रह समेत गरेको छ। बेलाबखत विषालु रक्सी सेवन गरी मृत्युको घटना
सार्वजनिक हुने गरेबाट भवानी डिष्टिर् ारा रक्सी उत्पादन गर्दा सावधानी
नअपनाएको यस तथ्यले रक्सी सेवन गर्ने ग्राहकहरुलाई अकालमा मृत्यु वरण
गर्नुपर्ने अवस्थालाई बलियो बनाएको छ।

Comments
Post a Comment