वीरगंज ७ भदौ । आजदेखि नेपाली भाषामा प्रकाशित हुने सबै राष्ट्रिय पत्रपत्रिकाहरुको बिक्री वितरणमाथि मधेश तराइ फोरमले प्रतिबन्ध लगाउने भएको छ।
केन्द्रीय आन्दोलन परिचालन समितिको नामबाट हिन्दी भाषामा प्रकाशित उक्त पर्चामा भदौ १४ गते खस नेपाली भाषामा प्रकाशित हुने पत्रपत्रिकाहरु बिक्री वितरण प्रतिबन्ध २१ गते विद्युतीय संचार माध्यमबाट नेपाली भाषामा प्रशारण हुने सबै कार्यक्रम केवल अपरेटरमार्फत प्रतिबन्ध लगाउने कात्तिक ९ गते मधेशमा सरकारी तथा निजी विद्यालयहरुमा खस नेपाली भाषामा दिइने शिक्षुमा प्रतिबन्ध लगाउने कात्तिक १५ गते मधेशमा सरकारी कार्यालयहरुमा खस नेपाली भाषामा गरिने सबै कामकाजमा प्रतिबन्ध लगाइने उल्लेख छ।
राज्य र निजी क्षँेत्रबाट मधेशमा कामकाज गर्नका लागि हिन्दी र स्थानीय भाषामा आफूलाई बदल्नुपर्ने भन्दै मधेशीहरुमाथि भाषिक र सांस्कृतिक दमन बन्द गर विशेष सुरक्षु नीति अन्तर्गत बढ्दै गइरहेको सैनिकीकरण बन्द गरलगायतको मांग उल्लेख छ।

Comments
Post a Comment