वीरगंज, २९ साउन । श्रीकृष्णको ५२३६ औं जन्माष्टमीको उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले चैतन्य झा“की तथा प्रवचन कार्यक्रम भव्यरूपमा मनाउने भएको छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजकी संचालिका रविणा दिदीको सभापतित्वमा हुने सो कार्यक्रमको उद्घाटन सूचना तथा संचारमन्त्री शंकर पोखरेलले गर्नुहुने बताइएको छ।
कार्यक्रममा राजनीतिक दल, पार्टी प्रतिनिधि, उद्योगी व्यापारी लगायतको उपस्थिति रहने ब्रह्माकुमार गोवर्द्धन चौधरीले बताउनुभएको छ।

Comments
Post a Comment