वीरगंज, ३२ साउन । बन्द रहेको वीरगंज चिनी कारखाना तथा कृषि औजार कारखानाका मजदूर, कर्मचारीले पूर्व घोषित आन्दोलन अनुसार आज जिल्ला प्रशासन कार्यालय पर्सामा दुइ घण्टा धर्ना दिने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ।
लाठीचार्जको विरोधमा कर्मचारी मजदूरले वीरगंज नगरमा विरोध र्याली प्रदर्शन गरेका थिए।
संयुक्त संघर्ष समितिका कर्मचारीहरूले नौं सूत्रीय मांग राखी विगत केही दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

Comments
Post a Comment