वीरगंज, १७ साउन । नेपाली कांग्रेस पर्साका उपसभापति दिनाप्रसाद गुप्ताले कांग्रेस भावनात्मक रुपमा एक हुन नसकेको दाबी गरेका छन्।
आज संविधान निर्माणमा श्रमिकहरुको हक अधिकार सुनिश्चितता सम्बन्धी दुइ दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले मजदूर हकहितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेस पर्सर्ाा जिल्ला सचिव वृहस्पति श्रेष्ठ, अमृतलाल जोशीलगायतको उपस्थिति थियो।

Comments
Post a Comment