वीरगंज, १९ साउन । विभिन्न बुंदे मांग राखी एकिकृत नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले आज दोश्रो दिन पनि धर्ना जारी राखेका छन्।
आज दोश्रो दिन पनि ठाकुर राम बहुमुखी क्याम्पसमा १२ घण्टे रिले अनसन जारी राख्नेहरुमा पर्सा संयोजक अमिताभबच्चन दास, मनिष दनवार, मनोज रजक लगायत बसेका छन्।
उच्च माध्यमिक तहसम्म निशुल्क शिक्ष्ँाको व्यवस्था नभएसम्म त्रिभुवन विश्व विद्यालयको प्रवीणता प्रमाणपत्र तह खारेज नगर्न दबाब दिंदै साउन २५ गतेसम्म रिले अनसन जारी राख्ने आयोजकले जनाएको छ।

Comments
Post a Comment