-यादव चौलागाइ-
हेटौँडा, १7 साउन/नेकपा एमाले नारायणी अञ्चल समन्वय समितिले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रमको मकवानपुरका पत्रकारहरुले आज बहिष्कार गरेका छन्।
एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेको कार्यक्रममा पत्रकारहरुलाई दुव्यवहार गरी कार्यक्रमबाट बाहीर निकालेको भन्दै पत्रकारहरुले कार्यक्रमको वहिष्कार गरेका हुन्। विहान १० बजे अध्यक्ष खनाल, सचिब युवराज ज्ञवाली सहितको ठुलो सदस्यीय पोलीटब्युरो सदस्य हरु कार्यक्रममा आउने भनेर खवर गरीए पनि १ बजे मात्रै कार्यक्रममा उपस्थीत भएका अध्यक्षको टोली आएको थियो।
समाचार संकलनका निम्ती गएका पत्रकारहरुलाई कार्यक्रमस्थलबाटै अपमानजनक ढङ्गले बाहीर जान आग्रह गरेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्टले पत्रकारहरु अपमानीत हुनुपरेको भन्दै कार्यक्रम बहिस्कारको घोषणा गरेका थिए।
समाचार संकलनमा गएका पत्रकार हरुलाई बाहिर नीकालेपछी एमाले निकट प्रेस चौतारी का केन्दीय मध्यमाञ्चल उपाध्यक्ष देवराज रीमाल लगायत दुइ दर्जन भन्दा बढी पत्रकारहरुले बाहीर निस्केर घटनाको विरोध गरेका थिए भने भोली गरीने भनिएको पत्रकार सम्म्ोलन र आजको कार्यक्रम बहिस्कार घोषणा गरेका थिए।

Comments
Post a Comment