वीरगंज, २९ साउन । यही आउने शनिवार वीरगंजमा भिमसेन जात्रा सम्पन्न गर्न विभिन्न तयारी भएको छ भने सो अवधिमा पसलेले मदिरा बेचबिखन गर्न नपाउने भएको छ।
जात्रा शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा निकायले यथोचित व्यवस्था गर्ने भएको छ। प्रत्येक वर्षमनाइने सो जात्रामा कुटपिट, होहल्ला हुने गरेपछि अप्रिय घटना घट्न नदिन सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गर्ने पर्सा प्रहरीले जनाएको छ।
यसैगरी शुक्रवार वीरगंज-१८ लक्ष्मणवा गाउंमा महावीर झन्डा मेला लाग्ने भएको छ।

Comments
Post a Comment