-सुभाषप्रसाद साह-
बारा ९ भदौ । हेटौडा-पथलैया सडकखण्ड अन्तरगत पर्ने बाराको ३ नम्बर पुलमा बसको ठक्करबाट आज बिहान एक एक युवकको घटना स्थलमै मृत्यु भएको छ । चितवनबाट बीरगंज तर्फ गईरहेको ना।२ख।१८८३ नम्बरको बसले पैदल हिडिरहेका दोलखा जिल्ला निवासी ३१ बर्षीय रमेश कार्कीको मृत्यु भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी बाराले जनाएको छ।

Comments
Post a Comment