वीरगंज, २३ साउन । भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठले असहज समयमा माओवादीले आन्दोलन गरेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै उनले भने माओवादीले देशमा दुर्घटना निम्त्याउन खोज्दैछ।
मन्त्री श्रेष्ठले हिन्दी भाषालाइ नेपालको सर्म्पर्क भाषा बनाइयो भने सबैभन्दा बढी मर्का भोजपुरी र मैथिली भाषालाई पर्ने दाबी गरे। भारतमा सबैलाइ हिन्दी भाषा बोल्न नरुचाउने भन्दै बंगाल र चेन्नइ प्रान्तमा हिन्दी भाषाको वर्चस्व नभएको बताए।
उनले संविधानले निर्धारण गरेको परिधिभित्र रहेर समस्या समाधान गर्न उपराष्ट्रपति परमानन्द झालाई सुझाव दिए। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
Post a Comment