वीरगंज, १२ भदौ । भारतबाट नेपालतर्फ ल्याएको करिब डेढ लाख मूल्य बराबरको चल्ला सशस्त्र प्रहरीले पक्राउ गरी सरोकारवालाको रोहबरमा जलाएर नष्ट गरेको छ।
आज बिहान ना ३ ख ५९९४ नको बसमा लुकाइ पोखरा तर्फ लैजाने क्रममा परवानीपुर प्रहरी चौकीले करिब ३५ सय चल्ला सहित पर्सा मनिहारी वडा नं। २ का उपेन्द्र यादवलाई पक्राउ गरेको हो।
वीरगंज चिनी कारखानाको परिसरमा विभिन्न सरोकारवाला व्यक्तिहरुको रोहबरमा चल्लालाइ जिउंदै जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment