वीरगंज, ३२ साउन । ब्युटिसियन संघ पर्साले एक समारोहबीच तीज मनाउंदै दर खाएका छन्।
आज होटल सूरजमा सम्पन्न कार्यक्रममा ब्युटिसियनहरु रानी जोन, मनिका रेडी, गुडडी जोशी लगायत ३० जना भन्दा बढी ब्युटिसियनहरुले दर खाइ नाचगान गरेका थिए।
यसैगरी आज बिहान माइडिया पोखरी, वीरगंजमा श्री गोविन्दजीको पूजा सम्पन्न भएको छ।
शोभायात्राले नगर परिक्रमा गरेको थियो।
Comments
Post a Comment