वीरगंज, १९ साउन । लामखुटे धपाउन बालेको आगोबाट अचानक आगलागी हुंदा करिब ९५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।
आज बिहान पर्साको घोडदौड प्रि्रा-४ निवासी बाबुनन्द पासवानको घरमा आगलागी हुंदा एक तल्ले घर, गोठमा बांधेको उटा भैसी गरी करिब ९५ हजार मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको थियो।

Comments
Post a Comment