वीरगंज २ भदौ । अविरल वर्षाका कारण विभिन्न स्थानमा डुबान सडक अवरुद्ध भएको छ।
कमला नदीमा बाढी आएपछि धनुषाको विभिन्न स्थान डुबानमा परेको छ भने राममन्दिरको पर्खाल भत्किएको छ।
सिन्धुली कपिलाकोट-८ बस्ने सोम बहादुर बम्जन र टेक बहादुर श्रेष्ठको घर भत्किएको छ भने आज बिहान महेन्द्र झाडी- १ मरिन खोलामा एक जनाको शव फेला परेको छ।
मकवानपुरको कुलेखानी सिस्नेरी सडकखण्डको करिब ७ ठाउंमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ भने अरनिको राजमार्गको बाह्रविसे काठमाडौ सडकखण्डको जुरेमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ।
त्यस्तै रामेछाप-काठमाडौ सडकखण्डको भोर्ले भन्ने ठाउंमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ११ बजे सुचारु भएको छ।

Comments
Post a Comment