वीरगंज, २४ साउन । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनालले समयमा नै संविधान नबने देशमा ठूलो दुर्घटना हुने चेतावनी दिएका छन्।
आज नेपाल मुस्लिम इत्तेहाद संगठनको अंचल भेलाको उदघाटन गर्दै समयमा नै संविधान निर्माण गर्न सम्पूर्ण जात, वर्गसंग अनुरोध गरे।
कार्यक्रममा गृहराज्य मन्त्री रिजवान अन्सारी, अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतको उपस्थिति थियो ।

Comments
Post a Comment