सिन्धुपाल्चोक १४ भदौ । सडक दुर्घटनामा मृत्यु भएका परिवारजनले अवरुद्ध गरेको अरनिको राजमार्ग क्षतिपुर्ति दिने सर्तमा सुचारु भएको छ।
आज बिहान क्षतिपुर्तिको मांग गर्दै अवरुद्ध रहेको फुलपिङ डाँडा-९ कोठे सडकखण्ड सुचारु भएको हो।
हिजो सांझ वाह्रविसेबाट वलेफी तर्फ आउँदै गरेको ना।२ख १४२ नं।sाे मिनि ट्रकले सोही ठाउं वडा नं। -७ बस्ने बर्ष ५० को बाबुराम दमाईलाई ठक्कर िदंदा उनको घटनास्थलमानै मृत्यु भएको थियो।

Comments
Post a Comment