वीरगंज, १७ साउन । विभिन्न पार्टीको पूर्वबोर्ड प्रतिनिधिहरुले वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृतले आफूहरुको सुझावलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा नेपाली कांग्रेस, नेकपा -माले), नेमकिपा, सदभावना -आ) का पूर्व प्रतिनिधिले वीउमनपा भित्रका कमी, कमजोरी, त्रुटि, हेलचक्रयाइ र गैरजिम्मेवारीपन बढ्दै गएकोमा वीरगंजवासी, संघसंस्था, स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।
साक्षात्कारमा जारी विज्ञप्तिमा वर्तमान कार्यकारी अधिकृतले ७५ प्रतिशत दिनहरुमा भ्रमण, काजबिदा गरि बिताउने गरेको, अधिकांश कर्मचारीहरु अफिसको समयमा ढिलो आउने, हाजिर गरेर बाहिरिने गरेकोले नगरवासीले दूख भोग्नु परेको भन्दै वीउमनपामा व्यापक भ्रष्टाचार भइरहेको उल्लेख छ।

Comments
Post a Comment