धनुषा १० भदौ । डांका समूहले गए राति साढे ११ बजे यज्ञभूमि गाविस वडा नं। ७ मा लाखौंको धनमाल लुटेको प्राप्त जानकारीमा उल्लेख छ।
करिब १० जना लुटेराहरुले स्थानीय ६ वटामा घरमा लुटपाट गरी नगद सुन चांदी गरी करिब ३ लाख ६५२००।- बराबरको धनमाल लुटेर फरार भएका हुन्। प्रहरीलाइ जानकारी प्राप्त भएपछि डांकाहरुको खोजतलास गर्ने क्रममा एक थान सकेट बम फेला परेको थियो।

Comments
Post a Comment