चितवन, १९ साउन । ओभरटेक गर्ने क्रममा माइक्रो र मोटरसाइकल आफै पल्टिदा ११ जना घाइते भएका छन्।
आज बिहान रत्ननगर -७ टिकैली जंगलमा ना.२ख ९५६२ नं.को माइक्रो बस र लु.२प ६५२० नं.को मोटरसाइकल एकआपसमा ओभरटेक गर्न खोज्दा दुर्घटनाग्रस्त भएपछि माइक्रोका यात्रु १० जना र मोटरसाइकल चालक घाइते भएका हुन्। घाइते सबैको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने माइक्रो चालक फराररहेको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment