वीरगंज, २३ साउन । पर्साको बाढी पीडित केही गाविसमा राहत सामग्री वितरण गरिएको छ।
आज दिव्य युवा क्लब र युएसआइडीको सहयोगमा आयोजित प्रकोप उद्धार सामग्री वितरण कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लले प्रकोप उद्धार समितिका अध्यक्ष विनोद साहलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

Comments
Post a Comment