वीरगंज ६ भदौ । प्रगतिशील भोजपुरी साहित्य परिषदका अध्यक्ष धु्रवलाल प्रसाद सहनीले भोजपुरी भाषाको उत्थान गर्न आग्रह गरेका छन्।
आज वीरगंजको घण्टाघरमा १८ औं भोजपुरी काव्ययात्रालाइ सम्बोधन गर्दै उनले भोजपुरी भाषाको उत्थानको लागि आग्रह गरेका हुन्। कार्यक्रममा कवि कवियत्रिहरुले आ-आपुनो लेख रचना कविता गीत गजल वाचन गरेका थिए ।
रक्तदान कार्यक्रम सम्पन्न
वीरगंज ६ साउन । रक्त संचार केन्द्र पर्सामा रगतको अभाव भएपछि स्वतन्त्र मधेशी युवा फोस्रले आज वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए।

Comments
Post a Comment