मकवानपुर, २३ साउन । बम विस्फोटका घाइतेहरुलाइ क्षतिपुर्ति उपलब्ध नगराएको विरोधमा पीडित पक्ष्ँले आज बिहानैदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा चक्काजाम गरेका थिए।
प्रदर्शनकारीले पीडित परिवारलाइ उचित क्षतिपुर्ति र दोषीलाइ कारबाहीको मांग गर्दै प्रदर्शन गरेका हुन्। गत साउन १८ गते भैरव डांडा निवासी शंकर सिलवालको घरमा अज्ञात समूहले बम विस्फोटन गराउंदा ३ जना घाइते भएका थिए।

Comments
Post a Comment