चितवन, १९ साउन । अज्ञात लुटेराले दिउंसै छुरा प्रहार गरी एक व्यापारीलाइ लुटपाट गरेको छ।
आज दिउंसो १ः३० बजे भरतपुर -१० मा रहेको एमएस अटो सेन्टरका संचालक मि. पुल्सर कोठामा सुतिरहेको अवस्थामा दुइजना अज्ञात लुटेरा समूहले छुरा प्रहार गरी उनको साथमा रहेको नगद रु १० हजार र मोटरसाइकलको पार्टस लुटी लगेको छ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका ती अपराधीहरुको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment