-सुभाषप्रसाद साह-
बारा ९ भदौ । जिल्ला बन कार्यालय बाराको वन गस्ती टोलिले आज बिहान बाराको परसौनाबाट तीन वटा फेन्टा पक्राउ गरेको छ। बन गस्ती टोलिलाई देखेर तस्करहरु फरार भएका छन् । पक्राउँ गरिएको सो फेन्टा सहजनाथ साझेदारी वन व्यवस्थापन समितिमा बुझाईएको जिल्ला वन कार्यालयका रेन्जर खुद्रुक अंसारीले बताउनु भएको छ।

Comments
Post a Comment