वीरगंज २१ भदौ । आर्थिक नगरी वीरगंज फोहर नगरीमा परिणत भइरहेको बेलामा वीरगंज वडा नं। ९ रामटोलमा भने फोहर फाल्न निषेधित गरिएको छ।
आजदेखि सरसफाइ अभियान लागू भएपछि सो टोलमा फोहर फाल्नेलाई दण्ड सजांय स्वरुप रु १० देखि १०० सम्म जरिवानाको साथै सामाजिक बहिष्कार गरिने भएको छ।
लुमन्ति सुन्दर स्वास्थ्य तथा सरसफाइ समिति र सुनौलो सम्झना युवा क्लबले टोलमा सो नियम लागू गर्नुको साथै ४१ घरधुरीलाई डष्टबीन वितरण गरेको थियो।
वीरगंजको वडा नं। १४ १८ १९ बाइपास लगायतको सडक राति पर्ने वित्तिकै खुल्ला शौचालयमा परिणत हुने भएको छ।

Comments
Post a Comment